दिपन महिला सहकारीको नबौँ बार्षिक साधारण सभा सम्पन्न

दाङ । महिलाहरुलाई एकितृत गर्दै आयआर्जन सँग जोडेर चर्चा कमाएको दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्थाको ९ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ र ८ लाई कार्यक्षेत्र बनाएको यस सँस्थाले महिलाहरुलाई आयआर्जन तर्फ उन्मुख बनाएको छ । सँस्थाको गतिलो साथ पाएका त्यस क्षेत्रका प्राय महिलाहरु आत्म निर्भर बन्ने […]

बाँकेमा आतंक मच्चाउने बाघलाई नियन्त्रण गर्नको लागि खटियो प्राविधिक टोली

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । त्यस्तै उनका अनुसार टोलीमा तीन जना प्राविधिक कर्मचारी छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी […]

विराटनगरमा रहेकोे नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

विराटनगर । एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । त्यस्तै विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले […]

हिन्दू विद्यापीठ दाङले आज पृथ्वीजयन्ती मनायो

दाङ । हिन्दू विद्यापीठ नेपाल घोराही दाङले आज पृथ्वीजयन्ती तथा एकता दिवस मनाएको छ । विद्यालयका प्रबन्ध निर्देशक भोला नाथ योगीले पृथ्वी नारायण शाहाले नेपाल निर्माणमा अतुलनिय योगदान गरेको हुदा आजको दिनमा उहाको सम्मान गर्नु प्रत्यक नेपाली नागरीकको कर्तब्य रहेको बताउनु भयो । त्यस्तै विद्यालयका सह प्रधानअध्यापक मधुसुदन पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यापीठमा कार्यरत सम्पुणर् […]

प्युठानमा आधा दर्जन पत्रकार एमालेको जिल्ला कमिटिमा निर्वाचित

प्युठान । प्युठान जिल्लामा पहिलो पटक एकैसाथ आधा दर्जन पत्रकार नेकपा (एमाले) प्युठानको जिल्ला कमिटीमा निर्वाचित भएका छन् । सोमबार बिजुवारमा सम्पन्न पार्टिको नवौं जिल्ला अधिवेशनबाट उनिहरु जिल्ला कमिटीमा चुनिएका हुन् । त्यस्तै अधिबेशनबाट प्रेस चौतारी नेपालकि केन्द्रीय सदस्य दिपा पौडेल एमाले प्युठानको उप- सचिबमा निर्वाचित हुनुभएको हो। त्यस्तै,नेपाल पत्रकार महासंघ प्युठानका कार्यसमिती सदस्य प्यार […]

जिल्ला प्रशासन कार्यालयद्वारा माघी मेला तथा उत्सव संचालनका लागि अनुमति नदिने

दाङ । दाङ माघी पर्वका बेलामा परम्परागत रुपमा संचालन हुँदै आएका माघी मेला तथा उत्सव संचालनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएको जनाएको छ । कोरोना महामारी केही दिनयता फेरि उल्लेख्य रुपमा बढेको तथा यसको जोखिमलाई मध्यनजर गर्दै भीडभाडजन्य काम वा गतिविधिका लागि प्रशासनले अनुमति नदिएको तथा यसअघि दिईएको अनुमतिमा पनि रोक लगाईएको प्रमुख जिल्ला […]

घोराही १४ मा रहेका सहिद तथा वेपत्ता परिवारको नि:शुल्क स्वास्थ्य बिमा गराउँन सुरु

दाङ । स्थानीय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नं. १४ र १७ मा सुरु भएको हो । आर्थिक बर्ष २०७८÷०८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम […]

सल्यानको दार्मा गापाका भित्रमा रहेको ३ विद्यालयका भवनहरु ९ वर्षदेखि अलपत्र

सल्यान । सल्यान जिल्लाको दार्मा गाउँपालिकामा रहेका ३ वटा विद्यालयको भवनहरु ९ बर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय,नव सर्वसाधारण मावि र नेरामावि दार्माकोट गरी तीन वटा विद्यालयका भवन निर्माणाधीन अवस्थामै नौ वर्षदेखि अलपत्र परेको पाइएको छ । शान्ति मन्त्रालयको अनुदानमा निर्माण गर्न थालिएको विद्यालय भवन मन्त्रालय विघटनसँगै बजेट आउन छाडेपछि लामो […]

राप्ती गाउँपालिका क्षेत्रभित्रमा मेला महोत्सव सञ्चालन गर्न रोक

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र कुनैपनि प्रकारको मेला महोत्सव,भेला,जुलुस सञ्चालन गर्न पूणर् रुपमा रोक लगाएको छ । राप्ती गाउँपालिका स्तरीय संकट व्यवस्थापन समिति (सिसीएमसी) को सोमबार गाउँपालिकाको सभाहल मसुरियामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । समितीका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले बिबाह, ब्रतबन्ध, धार्मिक कार्यक्रम, भोजभतेर आयोजना […]

सरकारलाई कपिलवस्तुका उखु किसानद्वारा ५० औँ पटक ज्ञापन पत्र,३५ पटक काठमान्डौं

कपिलवस्तु । कपिलवस्तुका उखु किसानले सरकारसँग रकम माग गर्न ५० पटक सम्म ज्ञापन पत्र बुझाएका छन् । आइतबार ५० औँ पटक उखुको रकम पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो । चौधरी सहितका किसानहरू पटक पटक ज्ञापन पत्र दिँदा र आन्दोलन गर्दासम्म कुनै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]