
jsbr-3
Gsbg-3
ksbl-7
Usbl-7
Rksr-7
Jsbg-7
Msbg-2
Csbg-7
Gsbr-6
Pbu
दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको आठौं अधिवेशन तथा १८ औं उपशाखा सभा बुधवार गढवामा आयोजना गरिएको छ । उपशाखा गढवाका सभापति दिपक कुमार यादवको अध्यक्षता र रेडक्रस दाङका उपसभापति मदन गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला शाखा दाङका उपसभापति मदन गौतमले मानविय सेवामा समर्पित रेडक्रस कसको हो भन्ने […]
दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० लाख धरौटी माग […]
बुटवल । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बस्ने ३५ वर्षीय लाल प्रसाद पन्थी रहेका छन् । उनको मंगलबार बिहान स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो। त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ तेलारस्थित सडकबाट तल खोल्सामा लु १९ प ६७२५ नम्बरको स्कुटरसहित खसेर मृत्यु भएको अवस्थामा […]
बर्दिया । प्रहरी प्रमुख प्रहरी एसपी ईश्वर कार्कीले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी कार्कीले मंगलबार आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी […]
दाङ । दाङ घोराहीका मूख्य सडक मर्मत सम्भार नगरिंदा नागरिकले सास्ती बेहोर्नु परेको छ । सडकमा ठुलठुला खाल्डा बने पनि लामो समयदेखि मर्मत सम्भार नगर्दा स्थानीयले सास्ती बेहोर्नु परेको हो । त्यस्तै सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ । लामो समयसम्म सम्बन्धीत निकायले दिर्घकालिन रुपमा सडक मर्मततर्फ चासो नदिंदा आवात– जावातमा समस्या हुने […]
बाँके । नेपालगन्जको जमुनाह नाकाबाट गएराती दुई जना प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छ्न । घोराही उपमहानगरपालिका-१३ दाङका ३६ बर्षका अरुण रोकामगर र तिलोतमा नगरपालिका-७ रुपन्देहीका २२ बर्षका सिद्धार्थ पाण्डेलाई पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर बिष्टले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज बिष्ट र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी एसपी सुरेश काफ्लेले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी काफ्लेले मंगलबार […]
दाङ । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ईन्धन (पदाधिकारी) खर्च ४० लाख रुपैयाँ विनियोजन गर्यो। उपमहानगरले पहिलो चौमासिकमा १५ लाख, दोस्रो चौमासिकमा पनि १५ लाख र तेस्रो चौमासिकमा १० लाख रुपैयाँ खर्च गर्ने गरि पदाधिकारीहरुको ईन्धन खर्च विनियोजन गरेको छ। उपमहानगरले राखेको खर्च शिर्षकअनुसार घोराही उपमहानगरका पदाधिकारीहरुका लागि ईन्धन खर्च वापतको यो बजेट हो […]
धनगढी । कैलालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटना भएको छ । महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो। त्यस्तै मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर […]
दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ४ स्थित धार्मिक स्थल ‘जंगलकुटी धाम’ को जग्गा बिक्रीको हल्ला चल्यो । उक्त धामको झण्डै १७ बिघा जग्गामा आँखा लगाएका जग्गा दलालहरूले धामका मुख्य पुजारीसँग जग्गा विक्रीकाे ‘सेटिङ’ मिलाए । धामको जग्गा उनै पुजारीको नाममा थियो । पुजारी जग्गा बिक्री गर्न मञ्जुर भएपछि जग्गा दलाल जग्गा पासको सिफारीसका […]