
Ssbus
Rbs
Gsl
Bksbus5
Nssbus7
Pbu
syysr
Syees
Csbus
dsbus
Ratbs
Amb
gms
Ddhbs
Jsbus
Gsbus

Ksm
Sbs
Bbu
Rgu
Asm
Hal
Ssm
nsb
Rsb
Wsp
Pvg
Rgu
Tsm
Gst
Rgs
Sls
Ggd
Bbbpu
Vor

Bml
Gsb
Jmb
bbt
Rpp
Pls
Ptm
Jmb
Syp
Rmb
Mks
sab
Abd
प्युठान । प्युठान जिल्लामा पहिलो पटक एकैसाथ आधा दर्जन पत्रकार नेकपा (एमाले) प्युठानको जिल्ला कमिटीमा निर्वाचित भएका छन् । सोमबार बिजुवारमा सम्पन्न पार्टिको नवौं जिल्ला अधिवेशनबाट उनिहरु जिल्ला कमिटीमा चुनिएका हुन् ।
त्यस्तै अधिबेशनबाट प्रेस चौतारी नेपालकि केन्द्रीय सदस्य दिपा पौडेल एमाले प्युठानको उप- सचिबमा निर्वाचित हुनुभएको हो। त्यस्तै,नेपाल पत्रकार महासंघ प्युठानका कार्यसमिती सदस्य प्यार अलि खान, चौतारीका केन्द्रीय सदस्य एलबी थापा,गिरु भण्डारी, चौतारी प्युठानका पूर्व जिल्ला सदस्य शिबा रेग्मी, र पत्रकार बिनोद भण्डारी एमाले प्युठानको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।कामनाडेली
