Sidha Patra आइतबार, फाल्गुण ०१, २०७८

दाङ । देउखुरी मोबाइल व्यवसायी संघले आफ्नै संघको सचिव लमही बजारमा रहेको न्यु हाईटेक मोबाइल सेन्टरलाई ३० हजार बढीको मोबाइल सामग्री एक कार्यक्रमको बीचमा आइतबार संघकै कार्यालयबाट हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता एवं संस्थापक तथा निवर्तमान अध्यक्ष भिम भुसालको प्रमुख आतिथ्यतामा लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित न्य हाईटेक मोबाईल सेन्टरका संचालक अभिषेक पोख्रेललाई उक्त मोबाईल सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त मोबाईल सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि भुसालले देउखुरी मोबाईल संघले आफ्नो स्थापना कालदेखि नै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु र दुखी,गरिव,निम्न वर्ग असाहयलाई सहयोग गरेको बताउनु भयो । देउखुरी मोबाईल व्यवसायी संघका सचिब समेत रहेका पोख्रेलको पसल गत महिनामा (दईलाख )भन्दा बढी मोबाइल सामग्रीचोरी भएकोले थोरै भएपनि राहत स्वरुप मोबाईल सामग्री हस्तान्तरण गरिको संघका निवर्तमान अध्यक्ष भुसालले जानकारी दिनु भयो ।

उक्त मोबाईल सामग्री हस्तान्तरण कार्यक्रममा संघका प्रवक्ता टोपलाल भुसाल,कोषाध्यक्ष बिष्षु भुसाल, लमही सह ईन्चार्ज लालमणी भुसाल त्यस्तै सो कार्यक्रममा देउखुरी मोबाईल व्यवसायी संघका अन्य पदाधिकारीको समेत सहभागी रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]