
Sssbus1
Gsl
Sssbus1
Ssbus
tssbus
nsm
Ssbus
ssbus
Ssbus
Pbu

Pvg
Rsb
Ssm
Sbs
Hal
Ksm
Rgu
Asm
Rgu
Bbu
Ggd
Gst
Wsp
Bbbpu
Rgs
Sls
Vor
nsb
Tsm

Abd
Ptm
Jmb
sab
Pls
Bml
Syp
Gsb
Mks
Jmb
Rpp
Rmb
bbt
काठमाडौं । आज फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २७ औं जनयुद्ध दिवस मनाउँदै छन् ।
विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधान सभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
त्यस्तै देशभर रहेका सहिद स्मृति पार्क, सहिदका सालिक, विभिन्न सहिद गेट तथा जनयुद्धको समयमा पिटी प्रयड खेलेकाे ठाउँहरुमा विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिरहेका छन् । मधेस प्रदेशले भने जनयुद्ध दिवस पहिलो पटक याे वर्ष मनाउने भएको छ। साेहि अवसरमा प्रदेशले सार्वजनिक विदा समेत दिएकाे छ भने देशका कतिपय स्थानीय तहहरुले पनि दिवसको अवसरमा विदा दिएका छन् ।
