
Ksb
Rsb
Bsn
Ksb
Fmb
jsb
Tgp
Ksb
Rks
Ssb
Ssb
Nsb
Csb
Gsb
Usb
Ppu

Ssb
Hl1
Usb
Tsb
Gsb

ptl
Rgu
Nps
दाङ । दाङमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले आज प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १ निवासी २४ वर्षिय यादव विसी रहेका छन् ।
उनि गएको कार्तिक ७ गते बहुविवाह मुद्धामा ११ महिना १७ दिन कैद सजाय फैसला भई हालसम्म फरार रहदै आएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
प्रक्राउपछि उनलाई आजै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको डिएसपी रिजालले जानकारी दिनुभएको छ ।
