Sidha Patra बिहिबार, फाल्गुण १२, २०७८

बर्दिया । बर्दियामा नेकपा एमालेका एकजना नेताले वडा सचिव कुटेका छन् ।

नेकपा एमाले बर्दियाका सचिवालय सदस्य तथा नगर इन्चार्ज नयन बहादुर खत्रीले बर्दीया बाँसगढि नगरपालिका वडा नम्बर ३ का वडासचिव यज्ञ पाैडेल माथि कुटपिट गरेका छन् । जन्मदर्ता नगरेको भन्दै खत्रीले कार्यलयमा पुगेर वडासचिव पौडेल माथी कुटपिट गरेका थिए।

त्यस्तै वडा सचिवले प्रक्रिया नपुगेकोले जन्मदर्ता गर्न नसक्ने, प्रक्रिया मिलाएर ल्याउन भने पछि आक्राेसित खत्रीले एक्कासि वेहाेस हुने गरि वडासचिव माथी कुटपिट सुरु गरेका थिए। वडासचिव पाैडेलकाे वाँसगढि काैशल्या अस्पतालमा उपचार भैरहेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला नेता हरि पाैडेलले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]