
pku
Rgp
Sgr
Unsku
Rgp1
sbs
Gfs
Ggp
Djs
Lnp
Srbpu
cjs
Pes
Pbu

Ksm
Rgu
Asm
Ssm
nsb
Bbbpu
Tsm
Pvg
Sls
Rsb
Bbu
Gst
Rgu
Ggd
Rgs
Sbs
Hal
Wsp
Vor

Rpp
Ptm
Jmb
sab
Bml
Rmb
Pls
Gsb
Abd
Jmb
Syp
bbt
Mks
दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले उत्पादन गरेको सेनेटी प्याड भारतमा पुर्याईएको छ । केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भारतको हिमाञ्जल प्रदेशमा एक कार्यक्रमको आयोजना गरि सेटेटरी प्याड वितरण गरिएको हो ।
त्यस्तै हिमाञ्जल प्रदेशको धर्मशालामा रहेको सत्यशाही विद्यालयका छात्राहरुलाई प्याड प्रदान गरिएको थियो । रोटरी क्लबले ती प्याडहरु वितरण गरेको हो । द ग्लोबल अप्लीफ्ट कार्यक्रमको माग अनुसार नेपाल महिला सामुदायिक सेजा केन्द्रले उत्पालन गरको ४ सय सेनेटरी प्याड भारत पठाईएको केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।
