
Jsbg-7
Msbg-2
ksbl-7
Usbl-7
Gsbg-3
Pbu
jsbr-3
Gsbr-6
Csbg-7
Rksr-7
काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । यस्तै भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । त्यस्तै शेर्पा संस्कृतिअनुसार मुसा, […]
दाङ । दाङको घोराही–लमही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । उक्त सडकखण्डको कुईरेपानी –लमही सडकखण्ड अन्र्तगत मोड सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म पुर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । त्यस्तै सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य […]
दाङ । सरकारले बिहीबार भोलि फाल्गुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यस्तै गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, […]
दाङ । देउखुरीमा गएराती दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गढवाले दिएको जानकारी अनुशार मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुर निवासी सिमसार चौधरीका १० वर्षिया छोरी सन्ध्या चौधरी रहेकी छन । मृतक चौधरी र अन्य दुई जना मंगलवार राती साढे दश बजेको समयमा रा ३ प ३४६१ नम्बरको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा महाशिवरात्रीको अबसरमा फुटबल खेलसंगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित खेलकुद कार्यक्रम अन्तरगतको ४० हजारको आर्थिक सहयोग तथा शिवरात्री मेला व्यवस्थापन समितिको आयोजनामा संचालन भएको खेलकुद कार्यक्रमको उद्घाटन वडा अध्यक्ष बिष्ण बहादुर […]
दाङ । लुम्बिनी प्रदेशकी कानुन,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले शिवसवरी धामलाई ऐतिहासिक धामको रूपमा विकास गर्न पहल गर्ने बताउनु भएको छ । शिवरात्री पर्वको अवसरमा मंगलबार देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रमा आयोजित धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो […]
कपिलवस्तु । कपिलवस्तुको सिमा नाका २ दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने बिधानसभा निर्वाचनका लाागि नेपालसँग जोडिएको कपिलबस्तु सीमा नाका २ दिनको बन्द गर्ने निर्णय गरिएको छ। कपिलबस्तुसँग जोडिएको सीमा नाका कृष्णनगर,मार्यादपुर चाकलचौडा सहित भारतले आजदेखि फागुन १९ गतेसम्म सीमानाका बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको […]
दाङ । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि मंगलवार दाङको पाण्डबेश्वर मन्दिर धारापानी धाम,सिद्देस्वर मन्दिर शितलपुर सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको धारापानी लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ ।महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी […]
सुर्खेत । बिहानैदेखि बन्दले प्रभावित बनेकाे सदरमुकाम वीरेन्द्रनगर स्थित नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा बन्द कर्ताले तोडफोड र आगजनी गरेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी समेत गरेका गरेका छन। अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे छ । भिड नियन्त्रणमा […]
दाङ । दाङमा छोरीले अन्तरजातीसंग सम्बन्ध जोडेको भनि घरपरिवारले नस्विकारेपछि दाङ जिल्ला अदालत घोराही दाङले कानुनी विवाह गरिदिएको छ । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मा घर भाइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बस्दै आएका चेतराम बिक र राजपुर- ४ मा घरभएको हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आनन्दनपुर टोलमा […]