दाङ । दाङमा छोरीले अन्तरजातीसंग सम्बन्ध जोडेको भनि घरपरिवारले नस्विकारेपछि दाङ जिल्ला अदालत घोराही दाङले कानुनी विवाह गरिदिएको छ ।
दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मा घर भाइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बस्दै आएका चेतराम बिक र राजपुर- ४ मा घरभएको हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आनन्दनपुर टोलमा बस्दै आएका प्रतिमा चौधरी बीचको ४/५ वर्ष गहिरो प्रेमलाई केटा दलित भएकाले केटी पक्षकाले दुई जनाको प्रेमलाई नस्विकारे पछि बिक र चौधरीले जिल्ला अदालत दाङमा गएर कानुनी विवाह गरेका हुन् । “विवाह दर्ताको प्रमाणपत्र”