Sidha Patra सोमबार, फाल्गुण २३, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अवैध रुख कटान र लेनदेन मुद्धामा दाङ जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई फरार रेहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै अवैध रुख कटान मुद्धामा ७ दिन कैद सजाय तोकिएका लमही ९ का प्रमोद विक र लेनदेल मुद्धामा २ वर्ष कैद सजाय पाएका लमही ५ का जीवन थापा मगरलाई पक्राउ गरि आवश्यक कार्वाहिका लागि जिल्ला अदालतमा बुझाईएको हो । पक्राउ परेका दुवै जनालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]