
Sssbus1
Ssbus
Ssbus
Ssbus
nsm
Pbu
tssbus
ssbus
Sssbus1
Gsl

Wsp
Tsm
Bbbpu
Ksm
Pvg
Sls
nsb
Ssm
Vor
Hal
Sbs
Rgu
Rgu
Rgs
Asm
Ggd
Gst
Rsb
Bbu

Ptm
Mks
Jmb
Abd
Jmb
Pls
Bml
Rpp
Gsb
Rmb
bbt
sab
Syp
दाङ । दाङमा अखिल नेपाल युवक संघ, युवा संगठन नेपाल र युवालिग नेपाल क्रान्तिकारीले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।
त्यस्तै घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्यालीसहित तुलसीपुर चेकमा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसी, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष कामरेड पाटन र फ्याकसन इन्चार्ज कामरेड बिरेन्द्र र युवालिग नेपाल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य मन बहादुर वलीले सम्बोधन गर्नुभएको थियो भने सभाको सहजीकरण मनोज परियारले गर्नु भएको थियो ।
