
Sgr
Srbpu
Ggp
Unsku
Rgp
Lnp
cjs
Pes
Djs
Gfs
Pbu
pku
sbs
Rgp1

Rgs
Wsp
nsb
Hal
Pvg
Asm
Rgu
Bbbpu
Bbu
Rgu
Sbs
Sls
Ggd
Vor
Rsb
Ssm
Ksm
Tsm
Gst

Abd
sab
Bml
Syp
Gsb
Rmb
Jmb
bbt
Jmb
Ptm
Pls
Mks
Rpp
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा आज देखि हात्ती पाइले रोग विरूद्धको औषधि सेवन कार्यको समुद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमु रजत प्रताप शाहले औषधि सेवन गरि समुद्घाटन गरेका छन् ।
कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा नगर प्रमुख शाहले समुद्घाटन गर्दै नगर भित्रका २ बर्ष भन्दा तल र गर्भवती महिला बाहेक सबैलाई हात्ती पाईले बिरूद्ध को औषधि खान आग्रह गर्दै नगर लाई हात्ती पाईले रोग मुक्त नगरपालिका बनाउन अपिल गरे ।
कार्यक्रम आज बाट सुरू भइ १४ दिन सम्म चल्ने र घर घरमा गइ चिकित्सक ले हात्ती पाइले रोग बिरूद्धको औषधि आफनै निगरानीमा खुवाउने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईले बताउनुभयो ।
