
Ssbus
ssbus
Pbu
tssbus
Gsl
nsm
Sssbus1
Ssbus
Ssbus
Sssbus1

Asm
Sls
Pvg
Rsb
Sbs
Hal
Rgu
Ssm
Rgs
Gst
Rgu
Vor
Bbu
Bbbpu
Ggd
Ksm
nsb
Wsp
Tsm

Pls
Rpp
Mks
Gsb
Rmb
Syp
sab
Jmb
Ptm
Bml
Abd
Jmb
bbt
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने पूर्व मंत्री तथा जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि,बिद्यार्थी, कर्मचारी,शिक्षक,दाजुभाइ,दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
मिश्रले होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन अनुरोध गरेका छन ।
