
Ssbus
Pbu
tssbus
nsm
Sssbus1
Ssbus
Ssbus
ssbus
Sssbus1
Gsl

Vor
Rgs
Rsb
Ssm
Asm
Bbbpu
Tsm
Sbs
Hal
nsb
Sls
Rgu
Wsp
Rgu
Gst
Ksm
Pvg
Ggd
Bbu

Bml
Pls
Gsb
Jmb
Rmb
Rpp
sab
Abd
Syp
Jmb
Mks
Ptm
bbt
रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा काँग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन् ।
माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएकोथियो । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको गत फागुन १२ गते आठ महिना पूरा भएको छ । आलोपालो सहमतिअनुसार अब काँग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हो ।
राजनीतिक कोर्ष पहिलेको जस्तो नभएकाले प्रक्रिया लम्बिएको बताईएको छ । सहमति कार्यान्वयन हुने हो भने काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने जनाईएको छ । तर, मुख्यमन्त्री केसीले भने सरकार फेरिँदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन गर्ने पक्षमा रहनुभएको छ । मुख्यमन्त्री केसीले काँग्रेसलाई थप केही मन्त्री दिएर भएपनि मनाउने प्रयास गरिरहेको बताईएको छ ।
