
ksb
Dbs
Sgp
lnp
Dus
Ggp
Rgp
Rgp
Rgp
Asb
Ggp
Lks
Usb
Lnp
Jns
Rgp


दाङ । देउखुरीको लमही नगर कमिटीले आफ्नो कमिटीमा आबद्ध पदाधिकारीलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ ।
नगर कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षतामा शनिबार लमहीमा सम्पन्न भएको बैठकले घोराहीमा यहीँ चैत २५ गतेदेखि २७ गते सम्पन्न हुन गइरहेको नेपाल मगर संघको १२ औं महाधिवेशन सफल बनाउनको लागि सो जिम्मेवारी प्रदान गरिएको अध्यक्ष पुनले हो ।
त्यस्तै घोराहीमा सम्पन्न हुन गइरहेको सो महाधिवेशनलाई सफल बनाउन लमही नगर बासी सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भएर महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन अनुरोध गर्नु भएको छ ।
