
Gsbr-6
Msbg-2
Rksr-7
ksbl-7
Csbg-7
Pbu
Usbl-7
Gsbg-3
Jsbg-7
jsbr-3


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर १३ सदसिय टोल कमिटी गठन गरिएको छ ।
अध्यक्षमा तिर्बेनी चमार,उपाध्यक्षमा कन्हैया अहिर, सचिवमा श्री राम यादव,सह सचिवमा तुलसी राम यादव,कोषाध्यक्षमा दिनेश यादव सदस्यमा राम नेवास पासी,रीता चमार लगायत १३ सदसिय टोल कमिटी छिटौनी डिहवामा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो ।
