
Ssbus
Sssbus1
ssbus
tssbus
Pbu
Sssbus1
Ssbus
Gsl
nsm
Ssbus

Rgu
Ggd
Asm
Wsp
Pvg
Hal
Rgu
Ksm
Tsm
nsb
Sls
Gst
Vor
Ssm
Bbbpu
Rsb
Rgs
Bbu
Sbs

Ptm
Abd
sab
Bml
Rmb
Mks
Jmb
Rpp
bbt
Syp
Jmb
Pls
Gsb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नयाँ बर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
नगर प्रमुख शाहले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ बर्षको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
नेपालको नयाँ बर्ष २०७९ को अवसरमा अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन्।
