
Jsbg-7
jsbr-3
ksbl-7
Msbg-2
Gsbg-3
Pbu
Rksr-7
Usbl-7
Csbg-7
Gsbr-6
काठमाडौं । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला […]
कपिलवस्तु । लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ। त्यस्तै आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपा प्रवेश गरेका छन् । उहाँ लाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले माला लगाई स्वागत […]
बर्दिया । अबैध खसी बोकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं.३ बस्ने वर्ष २६ को राज कुमार बानिया रहेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नं.६ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी ग.३ च. ४७५७ नं. को पिकअप गाडीमा ल्याउदै गरेको गाडी […]
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन विक्रम शाहले स्थानीय तहको निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिवद्व रहेको बताएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको इलाका प्रहरी कार्यालयमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरूवा भएर आएका शाहले बुधबार सरोकारवालाहरू सँगको परिचयात्मक […]
दाङ । आसन्न दोश्रो स्थानीय तहको निर्वाचनमा महिलाहरुले आफ्नो प्रतिनिधित्व हुन नसकेको प्रति ध्यानाकर्षण गराएका छन् । संविधानले महिलाको हकका बाध्यकारी व्यवस्था गरेपनि व्यहारिक कार्यान्वयनमा पुरुष प्रतिनिधिहरुले हस्तक्षेपकारी कदम चालेको आरोप लगाएका छन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले आज आयोजना गरेको स्थानीय निर्वाचनमा महिला नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला भरबाट सहभागी महिलाहरुले पुरुष […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही बैशाख ९ गते देउखुरीको गढवामा आउनु हुने भएको छ । आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचनलाई लक्षित गरी गढवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही आउन लाग्नु भएको हो । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा […]
दाङ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ । मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रोचोटी बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा […]
दाङ । नेपाली काङ्ग्रेस घोराही नगरसमितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ । नगरसमितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो । गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा […]
दाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देउखुरी क्षेत्रमा रहेका मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ । दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोलीले सोमबार राजपुर गाउँपालिकामा रहेका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरिएको हो । टोलीले यसअघि गढवा […]
बुटवल । बैज्ञानिक वन व्यवस्थापनको कार्यविधि २०७१ लाई पुनः लागु गर्नु पर्ने माग राख्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, लुम्बिनी प्रदेशले सोमबार लुम्बिनी प्रदेश सरकारको वन,वातावरण तथा भु-संरक्षण मन्त्रालय र मुख्यमन्त्रीको कार्यलायमा धर्ना प्रदर्शन गरेको छ । विगत दुई-ढाइ वर्षदेखि निरन्तर नेपाल सरकारको जिल्ला स्तरीय डिभिजन वन कार्यालय,प्रदेशका वन,वातावरण तथा भु-संरक्षण मन्त्रालय एवं […]