
tssbus
Sssbus1
nsm
Ssbus
Ssbus
Gsl
Sssbus1
ssbus
Ssbus
Pbu

Wsp
Tsm
Ksm
Hal
Asm
Vor
Pvg
nsb
Rgu
Sls
Bbbpu
Gst
Ggd
Rgs
Rsb
Bbu
Rgu
Ssm
Sbs

Jmb
Gsb
Ptm
Rmb
Jmb
sab
Bml
Pls
Mks
Syp
bbt
Rpp
Abd
दाङ । नेकपा (माओवादी)केन्द्र राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तुलसीराम भण्डारीले आइतबार प्रेस विज्ञप्ती जारी गरि नेकपा माओवादी पार्टी परित्याग गर्नु भएको छ ।
भण्डारीले प्रेस विज्ञप्तीमा भन्नु भएको छ । उपरोक्त सम्बन्धमा राजपुर गाउँपालिका वडा नम्बर २ मा बस्ने म तुलसीराम भण्डारी हाल नेकपा (माओवादी) केन्द्रमा रहि तपसिल बमोजिमको जिम्मेवारी पदमा निर्वाह गर्दै आइरहेको थिए ।
“तर नेकपा (माओवादी) केन्द्रले जनतामाथि जनघाट गरेको,दलाल संसदीय पुजीवादको बाटो अगाडी बढेको र राष्ट्रघाती (एमसीसी)सम्झौता संसदमा दोयात्मक चरित्र देखाइ पास गरेको, जनताको ढाड सेकिनेगरी महँगी, कालाबजारी, दलाल भ्रष्टाचारीहरुलाई पक्ष पोशन गरेको हुँदा उक्त पार्टीको विचार, सिद्धांत र साधारण सदस्य समेत नरहने गरि आजका मिति २०७९/१/ ४ गतेका दिनदेखि नेकपा (माओवादी) केन्द्र परित्याग गरेको मैले विज्ञप्ती मार्फत जानकारी गराउद छु ।”
“हेर्नुस् प्रेस विज्ञप्ती”
