
Rks
Ssb
Rsb
Csb
Gsb
Ssb
Ksb
jsb
Tgp
Fmb
Nsb
Ppu
Ksb
Usb
Bsn
Ksb

Gsb
Usb
Hl1
Tsb
Ssb

Nps
ptl
Rgu
दाङ । नेकपा एमाले लमही नगर अन्तर्गत ९ नम्बर वडा कार्यालय सनिवार उद्घाटन गरिएकोछ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवं लमही नगर इन्चार्ज रतन कुमार केसीले एक कार्यक्रमका बिच रिहारमा वडा कार्यालय उद्घाटन गर्दै स्थानीय निर्वाचनमा सबै नेता कार्यकर्ता होमिन निर्देशन दिनु भएकोछ।
वडा कमिटी अध्यक्ष एवं वडा अध्यक्षका उम्मेदवार खिम बहादुर केसीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर कमिटी सदस्य पप्पु डागी, वडा सदस्यका उम्मेदवार छुनुकलाल चौधरी टोल कमिटीका अध्यक्षहरु लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।
