
Rbs
Ssbus
Nssbus7
dsbus
Ddhbs
Csbus
Jsbus
Bksbus5
Ratbs
Pbu
syysr
Amb
Gsbus
Gsl
Syees
gms

Ksm
Asm
Vor
Ggd
Bbu
Rgu
Wsp
Sls
Pvg
Hal
Bbbpu
Rgu
Gst
Tsm
Sbs
Rgs
Ssm
Rsb
nsb

Rpp
bbt
Bml
Rmb
sab
Jmb
Jmb
Ptm
Abd
Pls
Mks
Syp
Gsb
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिका अनुसार पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं महाधिवेशन हुने भएकोले युवाहरुलाई गाउँ-गाउँ जान आग्रह गरेका छन् ।
नेविसंघ र तरुण दलमा काम गरिसकेका युवाहरुको एक समूहसँग बुधबार दिउँसो महाराजगञ्जस्थित निवासमा कुराकानी गर्दै सभापति देउवाले पुस २६ देखि २८ गतेसम्म जसरी पनि महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
‘आज हामीले सभापति देउवाज्यूलाई निवासमै पुगेर भेट्यौं, हामीसँगको भेटमा उहाँले १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म अनिवार्य रुपमा सम्पन्न हुने कुरा गर्नुभयो,’ भेटवार्तामा सहभागी नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमालले भने, ‘हामीसँगको कुराकानीमा सभापतिज्यूले पार्टीलाई एकढिक्का बनाउने र युवालाई अघि बढाउने कुरा गर्नुभयो।’
कांग्रेस केन्द्रीय समितिको मंसिर १५ गतेको बैठकबाट १५ औं महाधिवेशन कार्यतालिका आएको थियो । तर कतिपय नेताहरुले यो समयमा महाधिवेशन हुन नसक्ने बताइरहेका छन् । सभापति देउवा भने तोकिएको समयभित्रै महाधिवेशन हुने र आफूले नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छन् ।
दुई कार्यकाल सभापति भएका देउवा १५ औं महाधिवेशनमा विधानअनुसार सभापति पदमा पुन: उम्मेदवार हुन पाउँदैनन् ।सेतोपाटी
