
Lnp
Srbpu
Gfs
Djs
Rgp
Pbu
pku
Sgr
Pes
Ses
Ggp
cjs
Rgp1
Unsku

Tsm
Asm
Bbbpu
Sls
Rsb
Vor
nsb
Rgu
Gst
Sbs
Bbu
Pvg
Hal
Ksm
Wsp
Ggd
Rgs
Ssm
Rgu

Gsb
Rmb
Pls
Syp
Jmb
Rpp
sab
Abd
Bml
Jmb
Ptm
Mks
bbt
दाङ । गत मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर–४,काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसीलाई जिल्ला प्रहरी कार्यालय,दाङले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
केसीलाई शुक्रबार बिहान ७ बजे राजपुर- १ मारुनी खोलास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो । उनलाई दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए । देशसञ्चार
