
Unsku
Rgp
Rgp1
Sgr
Ggp
Lnp
Srbpu
Pbu
pku

Ksm
Wsp
Rgs
Gst
Sbs
Hal
Bbu
Rgu
Ssm
Pvg
Tsm
Ggd
Rsb
Vor
Bbbpu
Asm
nsb
Rgu
Sls

Abd
Syp
Rpp
Jmb
Mks
Rmb
Jmb
sab
Pls
Gsb
Bml
Ptm
bbt
काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले आज साँझ सवा पाँच बजे कार्कीको शपथ राखेको छ।
सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्ने छन्।
