
pku
Rgp1
Lnp
Unsku
Sgr
Pbu
Rgp
Ggp
Srbpu

Ssm
Ggd
Rgu
Asm
Sls
nsb
Rgs
Rsb
Tsm
Bbbpu
Wsp
Gst
Rgu
Pvg
Vor
Bbu
Hal
Ksm
Sbs

Jmb
Ptm
sab
Bml
Rmb
bbt
Pls
Rpp
Mks
Syp
Abd
Jmb
Gsb
कपिलवस्तु । ईप्रका कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेटबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेस सहित पक्राउ गरेको छ ।
जिल्ला धादिङ साबिक खनियाबास गा.बि.स. वडा नम्बर ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गा.वि.स. वडा नम्बर १ बस्ने वर्ष ५९ की सेती तामाङलाईदेखि निजहरुलाई रोकी सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट जम्मा १० के.जि. फेला परेको तथा पक्राउ परेका व्यक्तिबाट थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिएका छन् ।
