प्रहरी प्रबक्ता डिएसपी राजन गौतमलाई जिल्ला प्रहरी कार्यालय दाङद्वारा बिदाई

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतमलाई एक कार्यक्रमको बीचमा बिदाई गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक जिल्ला प्रहरी कार्यालय दाङ दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालय बिरेन्द्रनगर सुर्खेत सरुवा भई जानलाग्नु भएका प्र.ना.उ. डिएसपी गौतमलाई […]

एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो । भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहे । टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको नेपालले […]

चरेससहित कैलालीमा चार जना पक्राउ

धनगढी । कैलालीमा चरेससहित चार जना पक्राउ परेका छन् । जिल्लाकोे घोडाघोडी नगरपाालिका वडा नम्बर ५ देउकल्याको भित्री सडक खण्डमा १.३ सय ग्राम चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर पौडेल […]

ईप्रका तुलसीपुरका डिएसपी मल्लको जिल्ला प्रहरी कार्यालय दाङद्वाराभब्य बिदाई

दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ललाई जिल्ला प्रहरी कार्यालय दाङले भब्य बिदाई गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा दरबन्दी भई हाल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही सरुवा भई जानलाग्नु भएका ईलाका […]

एसिया कपमा स्थानीय सरकारको क्रेज : बिदादेखि पुरस्कारसम्मको घोषणा

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाले भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही […]

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाईते

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियाका ४० वर्षीय कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।रा ३ पा ८०१४ नम्वरको मोटरसाइकल रिहार अमेलिया सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको मृतकका आफन्त मिरा चौधरीले जानकारी दिनु भयो । त्यस्तै मोटरसाइकलमा सवार गढवा – ३ गोबरडियाकै अन्दाजी ३९ बर्षिय मुखिया चौधरी घाइते भएका छन् […]

जग्गा फुकुवाको माग राखी भालुवाङ र सिसहनियाँ बजार बन्दको घोषणा,२ घण्टा धर्ना दिने

दाङ । जग्गा फुकुवा संघर्ष समितिले लुम्बिनी प्रदेशको रोक्का जग्गा फुकुवाको माग गर्दैैे भदौ १८ गते आज राप्ती गाउँपालिकाको सिसहनियाँ र भालुवाङ बजार बन्द गरी २ घण्टा प्रदेशसभा गेट अगाडी धर्ना बस्ने भएको छ । राजधानी व्यवस्थापनको नाममा लामो समय देखि आम नागरिकको जग्गा रोक्का हुँदा दैनिक जीवनमा मर्का परेको भन्दै संघर्ष समितिले सरकारलाई दवाव […]

घोराही-तुलसीपुर चार लेन सडक दाङको विकासको मेरुदण्ड हो मन्त्री शर्मा

दाङ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि अलपत्र परेको घोराही तुलसीपुर सडक विस्तारका लागि डिपिआरपछि टेण्डरको काम सुरु हुने बताएकी छिन। झण्डै पाँच वर्षदेखि योजना अलपत्र पारेको निर्माण कम्पनीसँगको टेण्डर तोडेर डिपिआरको काम थालिएकाले लगत्तै नयाँ टेण्डर आव्हान गरिने बताईन। आइतबार नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको […]

राप्तीमा सञ्चालित तीन दिने खोजमुलक समाचार लेखन तालिम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सञ्चालित तीन दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले गत भदौ १५ गते देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको पत्रकारिता तालिम सम्पन्न भएको हो । मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्ष एवम् राप्ती गाउँपालिकाका निमित्त प्रमुख […]

स्वर्गीय बुढाथोकीको सम्झनामा श्रद्धाञ्जली सभा:

दाङ । गढवा उद्योग बाणिज्य संघको आयोजनामा संघका वरिष्ठ उपाध्यक्ष स्वर्गीय रामबहादुर बुढाथोकीको दशौ दिनको पुण्य तिथिमा बुढाथोकी निवासमा श्रद्धाञ्जली सभा गरिएको छ । संघका अध्यक्ष खिम बहदुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्व. बुढाथोकीको तस्वीरमा माल्यार्पण गरि उहाँको सम्झनामा १ मिनट मौनधारण गरिएको थियो । सो अवसरमा संघका अध्यक्ष खिमबहदुर बुढा, निवर्तमान अध्यक्ष रबिलाल […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]