
Pes
cjs
Gfs
sbs
pku
Lnp
Srbpu
Rgp1
Ggp
Pbu
Unsku
Djs
Rgp
Sgr
बुटवल । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । त्यस्तै कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह […]
दाङ । लोपोन्मुख कला संस्कृतिको संरक्षण,सम्बर्धन र उन्नयनमा स्थानीय सरकारको तर्फबाट जोडदार पहल गरिने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको हालै सम्पन्न प्रथम अधिवेशन तथा तेश्रो बार्षिक साधारणसभाको उद्घाटन गर्दै पोख्रेलले यस्तो बताउनु भएको हो । कला संस्कृति राष्ट्रको अनमोल गहना भएको र गढवा गाउँपालिका […]
दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । गुरुकुलमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको आयोजनामा विद्यालयको प्रांगनमा एक कार्यक्रमका बीच ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्र प्रबेश घिमिरेको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि […]
कपिलवस्तु । नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड)ले आज वडा स्तरमा जनतासंग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरेसंग कपिलवस्तुको विजयनगरको वडा नं ३ मा आज नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपालीले अभियानको उद्घाटन गरेका छन्। विजयनगर गाँउ पालिका वडा नं ३ बाट अभियानको साहिद खानको […]
दाङ । नेपाल सरकारले शहीद मार्ग नामाकरण गरेको उक्त सडकको कालोपत्रे उप्कीएपछि खाल्डा खुल्डी मात्रै भएका छन् । जस्का कारण गाडी तथा पैदल यात्रुलाई हिड्न निकै कठिन हुने गरेको स्थानीयहरुबाट गुनासो आएको छ । उक्त गुनासोलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकास मल्लको नेतृत्व एवं घोराही उपमहानगरपालिका वडा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका-३ खरदरिया प्रतापपुरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ । श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति राजपुर गापा-३खरदरिया प्रतापपुर, दाङको आयोजनामा आ धार्मिक विधि अनुसार उद्घाटन भएकोे हो। ओम वैदिक सनातन धर्मकाे संरक्षण,सम्बर्द्धन गरि मूलत: यदुवंशीहरुको धरोहरको रूपमा रहेको श्रीराधाकृष्ण मन्दिर स्थापनार्थको उद्धेश्यका साथ आयोजित […]
दाङ । नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। साथै जिल्ला प्रहरी कार्यालय दाङको एसपी वीर बहादुर वलीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको छ एसपी वली आफ्नो एक बर्ष कार्यकाल सफलता पुर्व सम्पन्न गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आज सरुवाको निर्णय […]
दाङ । देउखुरीको राप्तीगाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना गरिब,विपन्न तथा दलित विद्यार्थीहरुलाई शुक्रबार नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा पालिकाकाे वडा नं.१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङ्गका १० जना गरिब,विपन्न तथा दलित विद्यार्थीहरुलाई […]
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको […]
दाङ । लामो समयदेखि लुम्बिनी प्रदेश राजधानी स्थल राप्ती उपत्यका दाङको राेक्का जग्गा फुकुवा नभए पछि शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले प्रदेश सरकारका अर्थमन्त्री तथा जग्गा फुकुवा कार्यदलका संयाेजक धनबहादुर मास्कीलाई भेटनु भएको छ। मन्त्रालय गेटबाटै पालिकाकाे कामकाज शुरु गर्ने जनाउ पाएपछि मन्त्री मास्कीले अध्यक्ष विष्ट र उपाध्यक्ष चाैधरीलाई मन्त्रालयमै […]