
Pes
Djs
Unsku
Rgp
Rgp1
pku
Srbpu
Lnp
Pbu
Ses
cjs
Gfs
Sgr
Ggp

Ksm
Gst
Bbbpu
Tsm
Wsp
Rgs
Hal
Bbu
Ggd
Sbs
Pvg
Sls
nsb
Ssm
Vor
Rgu
Asm
Rgu
Rsb

bbt
Bml
Rmb
Jmb
Ptm
Syp
Jmb
Abd
sab
Rpp
Mks
Gsb
Pls
धनगढी । कैलालीमा चरेससहित चार जना पक्राउ परेका छन् । जिल्लाकोे घोडाघोडी नगरपाालिका वडा नम्बर ५ देउकल्याको भित्री सडक खण्डमा १.३ सय ग्राम चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर पौडेल र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
