सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, भाद्र १९, २०८०

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतमलाई एक कार्यक्रमको बीचमा बिदाई गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक जिल्ला प्रहरी कार्यालय दाङ दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालय बिरेन्द्रनगर सुर्खेत सरुवा भई जानलाग्नु भएका प्र.ना.उ. डिएसपी गौतमलाई बिदाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्र.उ. एसपी वीर बहादुर ओलीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण दाङ प्रहरी कर्मचारीहरुले बिदाई गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]