
Lnp
Ggp
Pbu
Pes
Djs
pku
Gfs
Srbpu
sbs
Rgp
Rgp1
Unsku
cjs
Sgr
दाङ । घोराहीमा रहेको गुरुकुल एकेडेमीले तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक औपचारीक कार्यक्रमको साथ हजारौं महिलाहरुको सहभागितामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका महिला अभिभावक, कर्मचारी, पत्रकार लगायत अन्य क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता कार्यक्रम भव्यताका साथ समपन्न भएको हो । […]
नुवाकोट । च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुुर-५ च्वाडि माझिटार नुवाकोट बाट २०७९ सालमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान,शुभकामना तथा स्वागत कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालकाे सभाध्यक्षतामा विविध कार्यक्रम सहित सम्पन्न भएको सम्पन्न भएको छ । च्वाडि माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा शिक्षाविद् राम प्रशाद जाेशि काे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एसईई परीक्षामा […]
दाङ । यहीँ असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमी संघले निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशिको नेतृत्वमा जाने निर्णय गरेलगत्तै भएको केहि असन्तुष्टि देखिएपछि नेपाली काङ्ग्रेस दाङको पहल सम्पूर्ण असन्तुष्टिको शनिबार आज अन्त्य भएको छ । बागी उम्मेदवार दिएका जोशिलाई टिकट दिएपछि असन्तुष्ट जनाउदै दाङ जिल्ला […]
काठमाडौं । मोरक्कोेमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुुरुमा ३१.११ डिगि्र उत्तर अक्षांश र ८.४४ डिगि्र पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले […]
दाङ । देउखुरीको राजपुर गाँउपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाँउपालिकाको सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शीता लगायतका विषयमा नागरिकले पालिकाका सरोकारवाला प्रतिनिधि,कर्मचारीले सवाल जवाफ गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक बर्ष ०७९/०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत […]
बाँके । बाँकेको शमशेरगन्जमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । त्यस्तै डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । “दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरता प्रवर्द्धन ” भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त दिवसकाे अवसरमा पालिकाले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै शिर्षकमा वक्तृत्वकला,कविता वाचन र निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको पालिकाका शिक्षा युवा तथा खेलकुद […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको अध्यक्षमा कमलजंग सिंह ठकुरी,उद्योग उपाध्यक्षमा केशबराज पाेख्रेल,बाणिज्य उपाध्यक्षमा केशव घिमिरे, महासचिवमा ईश्वर प्रकाश श्रेष्ठ, सचिवमा गणेश घिमिरे, काेषाध्यक्षमा हरिबहादुर थापा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा अकबर अलि,भिष्मराज गैरे, शिवचन्द्र घिमिरे,लुमाकान्त बाेहरा,गाेबिन्दप्रसाद पुलामी,महिला सदस्यहरुमा शारदा सुवेदी र खुसविरन निशा रहनु भएको […]
दाङ । देउखुरीको लमहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बेलुका साढे ९ बजेतिर लमही नगरपालिका वडा नम्बर २ श्रीगाँउ निवासी ४५ वर्षिय दिल बहादुर चौधरीलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । त्यस्तै चौधरीलाई बाटोमा हिड्ने क्रममा विद्युतको लत्रेको तारले करेन्ट लाग्दा […]
दाङ । घोराहीमा रहेको एनएमवि बैंक र विआर डेन्टल हस्पिटल बिच विशेष छुटको सम्झौता भएको छ । एनएमवि बैंकका ग्राहकहरुले विआर डेन्टलबाट सेवा लिदा भिजा कार्ड अथवा मोबाइल बैंकिङ लगायत उक्त बैंकसंग सम्बन्धित प्रबिधिबाट भुक्तानि गरेमा ५ देखि १० प्रतिशत छुटको ब्यबस्था गरिएको एनएमवि बैंक घोराही शाखा प्रबन्धक बालकृष्ण पराजुलीले जानकारी दिनुभयो । त्यस्तै यो […]