
Djs
cjs
Pbu
Rgp1
Ses
pku
Ggp
Gfs
Srbpu
Rgp
Unsku
Pes
Sgr
Lnp

Tsm
Sbs
Ssm
Rgu
Vor
Rgu
Ksm
Rsb
Asm
Wsp
nsb
Gst
Pvg
Bbu
Hal
Bbbpu
Sls
Ggd
Rgs

Pls
bbt
Bml
Syp
Abd
Jmb
Jmb
Ptm
Rmb
Rpp
sab
Gsb
Mks
बाँके । बाँकेको शमशेरगन्जमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
त्यस्तै डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।
उक्त बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
