
Rgp
Rgp1
Pbu
Djs
cjs
Unsku
Pes
Gfs
Ses
Srbpu
Sgr
Ggp
Lnp
pku

Ssm
Hal
Pvg
Ggd
Ksm
Sls
Wsp
Rgu
Tsm
Bbbpu
nsb
Rgs
Rsb
Bbu
Rgu
Vor
Gst
Sbs
Asm

Rmb
Pls
Mks
Jmb
sab
Abd
Jmb
Gsb
Rpp
bbt
Ptm
Syp
Bml
दाङ । यहीँ असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमी संघले निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशिको नेतृत्वमा जाने निर्णय गरेलगत्तै भएको केहि असन्तुष्टि देखिएपछि नेपाली काङ्ग्रेस दाङको पहल सम्पूर्ण असन्तुष्टिको शनिबार आज अन्त्य भएको छ ।
बागी उम्मेदवार दिएका जोशिलाई टिकट दिएपछि असन्तुष्ट जनाउदै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले उम्मेदवार सच्याउनुपर्ने माग समेत गरेका थिए ।
नेपाली कांग्रेसले असन्तुष्ट समूहसँग हिजो शुक्रबारदेखि लगातार छलफल गर्दै आएको र आज बिहानको छलफलले विवाद मिलेको नेपाली काङ्ग्रेस दाङको कोषाध्यक्ष एबं पार्टीको प्रतिनिधि प्रकाश सुबेदीले जानकारी दिनुभयो । उक्त छलफलमा टंक सिंह बुढाथोकीको नेतृत्वमा चुनावी अभियानमा जाने निर्णय भएको र पार्टीको आधिकारिक उम्मेदवार जोशी नै भएको पार्टी प्रतिनिधि सुवेदी बताउनुभयो ।
त्यस्तै उक्त छलफलमा नेपाली काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी,सचिव अर्जुन योगी कोषाध्यक्ष प्रकाश सुवेदी,सदस्य रेख बहादुर वली , असन्तुष्ट समूह र अध्यक्ष पदका उम्मेदवारको सहभागी रहेको थियो ।
