
Rgp1
Sgr
Rgp
Djs
Ggp
Pes
Pbu
Lnp
Srbpu
cjs
Unsku
pku
sbs
Gfs
काठमाडौं । हेटौंडाबाट अवैध मदिारा सहित ५ जना भारतीय नागरिकहरु पक्राउ परेका छन् । भन्सार छली ल्याइएको ८ सय ५५ बोतल विभिन्न ब्राण्डका मदिरा सहित उनीहरुलाई हेटौंडा–१५ रातोमाटे चौकीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, […]
दाङ । देउखुरीको लमही नगरपालिकाले अट्वारी पर्वको अवसरमा आज र भोलि दुई दिन स्थानीय बिदा दिएको छ । सार्वजनिक सूचना जारी गरेर थारुहरुको महान चाड अट्वारीको दुई दिने बिदा दिने निर्णय गरेको नगपालिकाले एक सूचना जारी गरेर जानकारी गराएको हो । यस अघि भदौ ३१ गते औँशी पछिको पहिलो आइतबार अट्वारी पर्व मनाइएको थियो । […]
दाङ । लायन्स ३२५ एन् जिल्ला अन्तर्गत रहेको लायन्स क्लब अफ गढवाको चार्टरपेपर हस्तान्तरण कार्यक्रम एक समारोहका बिच गढवाको कक्रहवा स्थित कृष रिसोर्टमा सम्पन्न भएको छ । लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र प्रतिनिधी सभाका सांसद तथा पुर्व शहरी बिकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सांसद […]
रोल्पा । रोल्पाको थबाङमा एकैरात चार घरमा चोरी भएको छ । थबाङ गाउँपालिका वडा नम्बर १ खेरबाङ बस्ने जुरे झाक्रीको घरमा असोज २ गते राती चोरी गर्ने समुहले तोडफोड संगै सयौं माल सामान लथालिङ्ग बनाएर छोडेका छन् । त्यस्तै फुन्तिबाङ निवासी रत्न झाक्री मगरको घरको साङ्लो तोडफोड गरेर नयाँ -नयाँ लत्ताकपडा थर्मोमिटर लगायत पचास हजार […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिनु भएको छ । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँ यसअघि कोषाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चयन हुनु भएको छ । […]
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका […]
काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुग्नु भएको छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुग्नु भएको हो । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुग्नु भएका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा लगातार तेस्रो पटक पनि उत्कृष्ट अंक सहित दाङ जिल्ला प्रथम हुन सफल भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको हो । त्यसैगरी घोराही उपमहानगरपालिका दोस्रो, शान्तिपुर गाउँपालिका तेश्रो भएको छ । स्वास्थ्य कार्यालय दाङको आर्थिक वर्ष […]
दाङ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । देउखुरीको साविक गंगा परस्पुर-२ हाल गढवा गाउँपालिका-४ बस्ने ३९ वर्षिय विरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनु भयो । चौधरीलाई सर्वोच्च अदालतले २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष […]
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् । कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई […]