
Rgp1
Pes
Unsku
Gfs
Djs
Srbpu
pku
Rgp
Lnp
cjs
sbs
Ggp
Sgr
Pbu

nsb
Ggd
Gst
Pvg
Hal
Ksm
Bbu
Sls
Rsb
Bbbpu
Ssm
Sbs
Vor
Rgu
Rgs
Tsm
Rgu
Asm
Wsp

Ptm
Syp
sab
Abd
Gsb
Jmb
Rpp
Rmb
bbt
Mks
Bml
Pls
Jmb
दाङ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
देउखुरीको साविक गंगा परस्पुर-२ हाल गढवा गाउँपालिका-४ बस्ने ३९ वर्षिय विरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनु भयो ।
चौधरीलाई सर्वोच्च अदालतले २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला सुनाएको थियो । त्यस्तै उनलाई गढवा गाँउपालिका वडा नम्बर ४ स्थित लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरि बिहीबारनई दाङ जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
