
Rgp
Gfs
Srbpu
pku
Djs
cjs
sbs
Pes
Ggp
Lnp
Sgr
Rgp1
Unsku
Pbu
दाङ । मानवीय सेवाका लागि दाङमा सञ्चालित निलसागर सेवा आश्रमलाई क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले न्यानो कपडा सहयोग गरेको छ । दाङको देउखुरी स्थिति राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सञ्चालित आश्रममा आश्रय लिई रहेका सडक सहयाेगापेक्षी मानवहरुलाई जाडो बाट बचाउन करिब ७५ हजार रुपैयाँ बराबरको २५ जाेर न्यानो कपडा र १० वटा बल्याङ्केट सहयोग […]
दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरेको छ । अरुबेला भेट नभई चुनाबमा मात्र भेट हुने परिपाटीको अन्त्य गर्न भेटघाट कार्यक्रमको आयोजना गरिएको नगर सभापती सन्तोष बुढाथोकीले बताए । नियमित भेटघाटले पार्टी सुदृधिकरण सँगै नयाँ योजनाका प्लानहरु बनाउन सकिने उनको बुझाई छ । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा लुम्बिनी […]
दाङ । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चमा संगठित किसानहरुले जिवीकोपार्जनको माध्यमबाट जिवन फेर्न थालेका छन् । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले बिपन्न र सिकान्तकृत नागरिकहरुको जिवीकोपार्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु संचालन गरेपछि केही किसानहरुको जिवन बदलीएको पाईएको छ । गढवा–३ गोबरडिहा निवासी लालमति चौधरीले खेतिपाती गरेर बर्षभर […]
काठमाडौं । आज चितवनमा ३८० किलो गाँजा सहित २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । यसअघि हिजो बसेको बैठकमा समूहगत छलफल भएको थियो । त्यस्तै समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी […]
दाङ । गढवा गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ। गढवा गाउँपालिकामा लोकसेवाका लागि ७५ दिने नि:शुल्क तयारी कक्षा सन्चाल्न कार्यक्रम सोमबार उद्घाटन भएको हो । गढवा गाउँ कार्यपालिकाको कार्यलय र लुम्बिनी प्रदेश,नेपालको आयोजनामा तथा न्यू भिक्टोरिया ट्यूसन सेन्टर लमहीकाे प्राविधिक सहयोगमा उक्त कार्यक्रम सन्चालनमा आएको छ । उक्त कार्यक्रमलाई सम्बोधन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारिएको छ । यसै क्रममा साेमबार पालिकाको वडा नं.५ काे भुल्केमा नाप नक्साको काम शुरुवात गरिएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप नक्सा गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुवात गर्नु भएको हाे । सो अवसरमा गाउँपालिकाका […]
दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जमा कार्यरत रहनु भएका प्रमुख प्रशासक सम्शेर थापा डिसम्बर ३,२०२३ मावल्डरिर्सच काँग्रेस एशिया अवार्डबाट पुरस्कृत हुनु भएको छ । भारतको तिरुचिरापल्ली,तामिलनाडुको व्रिजरेजिडेन्सी होटलमा आयोजित एक भब्य समारोह विचूएशिया बेष्ट एडमिनिस्ट्रेटर अवार्ड सन् २०२२÷२३ बाट प्रमुख प्रशासक थापा पुरस्कृत हुनु भएको हो । विगत दुई दशक भन्दा […]
दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । हामीले शिक्षामा केही फरकपन दिन सक्नु पर्छ भनेर लागेका छौं, त्यस कार्यमा शिक्षकहरुले पनि साथ दिनु पर्छ एक्लै संभव छैन,अनि मात्र राम्रो नतिजा आउने छ”- प्रमुख चौधरीले भन्नू भयो । सोमबार आज सामुदायिक विद्यालयको अनुगमन गर्न लमही […]
दाङ । गढवा खानेपानी संस्थामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि ९ पदका लागि सोमवार १६ जनाको उम्मेदवारी प्रारम्भिक चरणमा मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक शंकर पाण्डेयले जानकारी दिनुभएको छ । जसमध्ये अध्यक्ष पदकालागी कृस्णराज पाण्डे, महेश कुमार अधिकारी,होमराज रिजाल र प्रकाश भण्डारीले मनोनयन दर्ता गर्नु भएको छ भने सचिव पदका लागि खुमानन्द पोख्रेल र […]