लमहीमा पाठ्यसामग्री सम्बन्धि दुई दिने अभिमुखीकरण सुरु

दाङ । शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखी लमहीमा सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो दायित्व र धर्मलाई ख्याल गरेर […]

सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले राष्ट्रपतिबाट शपथ लिए

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त छ जना न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । त्यस्तै न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा […]

भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको छ:मौलाना मशहूद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनतासंग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना […]

राप्तीकाे साझेदारी संस्था नामसालिङद्वारा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान

दाङ । राप्ती गाउँपालिका दाङकाे साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले गाउँपालिकाकाे विभिन्न वडाहरुमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेकाे छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका वडा नं. २ को बाउनिपाटा, ३ काे नयाँबस्ती […]

अर्गानिक तरकारीमा राजपुर गाउँपालिकाको जोड

दाङ । दक्षिण देउखुरीको राजपुर गाउँपालिकाले अगर्यानीक तरकारी खेती तथा पशुपालनमा जोड दिएको पाईएको छ । दक्षिण देउखुरी अधिकार मञ्च,हेफर परियोजना संगको समन्वय सहकार्यमा अग्र्यानीक तरकारी, बाख्रा तथा बंगुरपालन लाई जोड दिईएको गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले जानकारी दिनुभयो । आफू बिगत २०६५ सालदेखि दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध भै काम गर्दै आएको र सामाजिक क्षेत्रको […]

पुस ५ गतेदेखि कर्णाली प्रदेशको भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गरिन

काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम,सुर्खेत,जुम्ला,कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो । त्यस्तै मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा […]

बाराको पथलैयाबाट ९ किलो गाँजा सहित २ जना पक्राउ

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ रहेका छन् । बुधवार आज बिहान पौने २ मा पथलैया चोकमा उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी […]

राप्तीको साङ्गे छ्याईलिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

दाङ । राप्ती गाउँपालिका वडा नं.८ मा रहेको साङ्गे छ्याईलिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा मंगलबार श्रीनगर बाैद्व गुम्बाकाे प्राङ्गण कहलुवामा सम्पन्न भएको छ। साधारणसभा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लुम बहादुर गुरुङको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् पालिकाका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ र निवर्तमान वडा अध्यक्ष […]

गढवाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने

दाङ । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यहीँ पौष ५ गते हुने भएको छ। पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह,भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध […]

कपिलवस्तुको गोरुसिंगेमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिदाँ ४ जना गम्भिर घाईते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भिर घाईते भएका छन । ना ५ ख ९६४१ नम्बरको बसले मंगलबार बेलुका गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिदा बसमा सवार ४ जना गम्भिर घाईते भएका हुन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]