
Rgp1
Djs
Sgr
Rgp
Srbpu
Lnp
Pbu
Gfs
cjs
Unsku
sbs
Pes
pku
Ggp
दाङ । देउखुरीको राजपुर गाउँपालिका विपद व्यवस्थापन समितिको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले ३ वटा प्रस्तावहरुमा छलफल गरि निर्णय गरेको गरेको छ । जसमा पहिलो प्रस्ताव गाउँपालिका अन्तरगतका विभिन्न नदी तथा घाटहरुबाट रातिको समयमा नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन भई रहेको पाइएको हुँदा उक्त उत्खनन […]
नवलपरासी । “ॐ नमः शिवाय” पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर ४ लोहरौलीमा रहेको ऐतिहासिक शिवपार्वती मन्दिरले यति बेला संरक्षण खोजिरहेको छ। नेपालको मध्य तराई भू-भाग लुम्बिनी प्रदेश नवलपरासी पश्चिम जिल्ला पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ४,लोहरौलीमा एक प्राचीन कालको ऐतिहासिक शिव पार्वती मन्दिर छ । यो शिव पार्वती मन्दिर नवलपरासी पश्चिमको सदरमुकाम परासी देखि लगभग […]
रोल्पा । रोल्पा जिल्लाको गापा गाउँमा जन्मनु भएकी ७२ वर्षीय पुर्व माननीय,सस्कृतिविद, प्रेरणाका श्रोत बम कुमारी बुढा मगर समाजशास्त्र विषयमा स्नातकोत्तर गरि दीक्षित हुनुभएको छ । पढाइ र सिकाइलाई उमेरले छेक्दैन भने झै उहाँले एउटा उदाहरणीय पात्र बन्नु भएको हो । रोल्पा जिल्लाबाटै पहिलो एस.एल सि र पहिलो माननीय हुनु भएकि बुढा मगर एउटा गतिलो […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २ दिने दाङ जिल्ला स्तरीय बृहत् कला प्रदर्शनी शुक्रबारदेखि सुरू भएको छ । विष्णु आर्ट सेन्टर घोराही दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सहआयोजनामा कला प्रदर्शनी सुरू भएको हो । वातावरण स्वच्छताका विषयमा विद्यार्थीहरू मार्फत सो कला प्रदर्शनी गरिएको हो । चित्रका माध्यमबाट धेरै कुराहरू सिक्न सकिने र चित्र बनाउने क्षमताको […]
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । त्यस्तै मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गम्भीर घाइते रहेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का ३२ वर्षीय यमराज पुन […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने तयारी गरेको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान यहीँ पुस १६ गते व्यापक जनपरिचालन सहित पालिकास्तरमा समापन गर्ने तयारी भएको हो । माओवादी केन्द्रका अनुसार सबै पालिका,जिल्ला र प्रदेशहरूले अभियानको समग्र लिखित रिपोर्ट केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन पनि मातहतका कमिटीलाई निर्देशन दिइएको छ […]
दाङ । मगर र थारुहरुको बृह्त जनसभा कार्यक्रम पुस ७ गते लुम्बिनी प्रदेशको राप्ती उपत्यका मसुरिया सृचौरमा हुने भएको छ । बृहत जनसभा कार्यक्रम हुने बारेमा बिहीबार नेपाल मगर संघले घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । जनसभा कार्यक्रम मगरात लुम्बिनी प्रदेशको आयोजनामा हुन लागेको हो । पहिचान र सामर्थ्यको आधारमा मगरात प्रदेश बनाउने […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा सवारी व्यवस्थापन दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ तथा अस्थायी द्वय ट्राफिक पोस्ट लमही र भालुबाङको संयुक्त सहकार्यमा स्वयोत दुर्घटना न्यूनीकरण गर्ने उदेश्यका साथ राजमार्ग लक्ष्यित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय जनप्रतिनिधि,विभिन्न […]
दाङ । नेपाली काँग्रेसका संघिय सांसद डाक्टर सुनिल शर्माले नेपालमा रहेका मेडिकल कलेजहरु बन्द हुने अवस्थमा पुगेको बताएका छन् । उनले बार्षिक रुपमा ६ हजार बढी विद्यार्थीहरु डाक्टर पढनका लागि विदेश जाने गरेको बताए । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उनले सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेजका बन्द हुने अवस्थामा […]
दाङ । देउखुरीको गढवा गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा बिहिवार सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशाशकिय अधिकृत अम्मर राज शर्मा,वडाध्यक्षहरु १ नम्बर वडादेखि क्रमशःबाबुराम अधिकारी,भक्तु चौधरी, तुल्सी राम अधिकारी, हरिभगत चौधरी,लेख बहादुर थापा,विर बहादुर आले मगर, कार्यपालिका सदस्य,वडासदस्य,स्थानिय […]