
Unsku
Srbpu
Ggp
cjs
Sgr
pku
Lnp
Pbu
Rgp
Djs
Pes
Rgp1
Gfs
sbs

Sbs
Asm
Ggd
nsb
Hal
Rsb
Vor
Rgu
Pvg
Gst
Wsp
Rgs
Sls
Rgu
Ssm
Tsm
Ksm
Bbbpu
Bbu

sab
Rpp
Abd
Rmb
Pls
Jmb
Bml
Syp
Mks
Ptm
bbt
Gsb
Jmb
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भिर घाईते भएका छन ।
ना ५ ख ९६४१ नम्बरको बसले मंगलबार बेलुका गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिदा बसमा सवार ४ जना गम्भिर घाईते भएका हुन ।
जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिल भण्डारीले दुर्घटनामा गम्भिर घाईते भएकाहरुलाई बाहिर निकालिएको र उपचारका लागि बुटवल पठाइएको बताए । उनले बसमा सवार अन्य यात्री भने सकुसल रहेको बताए । घाईतेहरुकोे नाम अझै सम्म नखुलेको उनले बताए ।
