
Srbpu
Djs
Lnp
Unsku
Rgp1
Pes
Ggp
pku
cjs
Sgr
Gfs
Pbu
Ses
Rgp
पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल बुधबार कारागार चलान भएका छन् । थुनछेक बहसपछि न्यायाधीश बसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनु भयो । त्यस्तै मंगलबार जिल्ला अदालतमा हाजिर भएका उनीहरुको बुधबार बयान सकिएको […]
काठमाडौं । नेपाल सरकारले सबै संघीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्याएको छ । संघमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय,विभाग लगायतका संघीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङगठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्याएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघीय कार्यालयमा हाल भएको […]
दाङ । देउखुरीको राप्ती गाउँपनलिका वडा नं.५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लिमिटेडकाे १३ औं वार्षिक साधारणसभा बुधबार पिपरीमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सावित्री चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे। त्यस्तै साे अवसरमा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी […]
कास्की । प्रहरीले ठगी सम्बन्धी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम बस्ने ४० वर्षीय मिलन पहरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका पहरीलाई बयानका लागि प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो। यसअघि सो प्रकरणमा पोखरा ६ […]
दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले १३ औं वार्षिक उत्सव कार्यक्रम भव्य समारोहका बीचका साथ मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.यादब प्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि लामिछानेले पछिल्लो समयमा अभिभावकहरु विभिन्न पेशा व्यवसायमा लागेकोले आफ्नो छोराछोरीहरुलाई समय […]
धनगढी । कैलालीको टीकापुरबाट लागूऔषसहित त३ जना पक्राउ परेका छन् । टीकापुर नगरपालिकाको ९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागूऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन् । त्यस्तै टीकापुर–५ का २० वर्षीय बिकास पुन मगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी […]
दाङ । शैक्षिक शत्र २०८१ बाट पूर्ण रुपमा संचालनमा आउन लागेको गुरुकुल ऐकेडेमी तुलसिपुर र लमहीले आफ्ना भौतिक संरचनाहरु निर्माणलाई तिब्र रुपमा अगाडि बढाएको छ । त्यस्तै तिब्र निर्माणसंगै बालबालीकाहरुको सुरक्षा सतप्रतिशतको लागि विद्यालयले निकै मजबुत तथा सुरक्षित संरचनाहरुको निर्माण गरेको हो । इन्जिनियरहरुको उच्च डिजाइन तथा निगरानि गर्दै मापदन्डमा रहेर निर्माण कार्य गरीएको छ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले भालुबाङ स्थित लालमटिया स्वास्थ्य चाैकीबाट सरुवा भई जान लाग्नु भएकी डाक्टर प्रतिभा महताेलाई एक कार्यक्रमको बीच बुधबार बिदाई गरिएको छ। भालुबाङदेखि सुर्य विनायक अस्पताल भक्तपुरमा सरुवा भई जान लाग्नु भएकी डाक्टर महताेलाई गाउँपालिकाले फेरि भेट हाैला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको हाे। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब […]
दाङ । बिहेको पात टिपेर फर्किदै गरेको ट्रान्सफर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो । घाईते […]
दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २६ औँ वार्षिक उत्सव समारोह कार्यक्रम सोमबार भव्य साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि घर्तीले अहिलेको शिक्षा प्रणालीमा सुधारको आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै […]