गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २६ औँ वार्षिक उत्सव सम्पन्न

दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २६ औँ वार्षिक उत्सव समारोह कार्यक्रम सोमबार भव्य साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि घर्तीले अहिलेको शिक्षा प्रणालीमा सुधारको आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै […]

अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेको देखिएपछि,३ जना कर्मचारी निलम्बन

कपिलवस्तु । डियुटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन् । गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाटको बेडमा कुकुर सुतेको सामाजिक संजालमा भाईरल बनेको थियो । त्यही विषयमा अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । त्यस्तै निलम्बन पर्नेमा अस्पतालका २ जना […]

पोखरामा नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्र्यापमा’ ठगी गर्ने ३ जना पक्राउ

पोखरा । नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्र्याप’मा पारेर ठगी गर्ने ३ जना पक्राउ परेका छन् । केटीको नामको आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्र्यापमा पारेका हुन् । सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए । सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु […]

सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा । मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पोखराको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली सहित ४ जनालाई मंगलबार जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । त्यस्तै न्यायाधीश ऋषिराज आचार्यको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुली सहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई […]

भूकम्पबाट जापानमा ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

काठमाडौं । शक्तिशाली भूकम्पमा परी जापानमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको […]

सिपी संस्थाद्वारा राप्तीका विपन्न विद्यार्थीहरुलाई नगद तथा साइकल वितरण

दाङ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले दाङको राप्ती गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नगद तथा नयाँ साइकल वितरण गरेको छ । राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा सँगकाे समन्वयमा संस्थाले साेमबार सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा एक कार्यक्रमकाे आयोजना पालिकाकाे विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यनरत १४ जना गरिब, विपन्न […]

जनतासंग माओवादी अभियान गढवामा समापन,जनतासँग टुटेको सम्बन्ध जोडिएको निष्कर्ष

दाङ । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज गढवामा समापन गरिएको छ । घर घरमा माओबादी जनजनमा माओवादी भन्ने मुल नाराका साथ माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका ६ हजार ७ सय ३४ वडामा ४ महिने अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा […]

सरकार र बालकुमारी घटनामा मृतकका परिवारबीच ४ बुँदे सहमति

काठमाडौं । बालकुमारी घटनाको मृतक परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ । त्यस्तै सरकारले उपलब्ध गराउने १० लाख […]

बसको ठक्करबाट दाङमा एक जना विद्यार्थीको मृत्यु,स्थानीयद्वारा गाडी तोडफोड

दाङ । बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ नम्बरको बसले दुधरास विद्यालय कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय […]

आजदेखि मन्त्रिपरिषद बैठकको खाजा कटौती,वार्षिक ६० लाख जोगिने

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै खाजा बापत प्रत्येक मन्त्रिपरिषद बैठकमा करिब रु ६० […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]