
Rgp
Pbu
pku
Srbpu
Rgp1
Unsku
Sgr
Lnp
Ggp

Hal
Wsp
Vor
Bbu
Bbbpu
Rsb
Ssm
Sls
Sbs
Pvg
Rgu
Ksm
Ggd
Rgs
nsb
Gst
Tsm
Asm
Rgu

Abd
Gsb
Bml
Rpp
bbt
Rmb
Jmb
Jmb
Syp
sab
Ptm
Mks
Pls
पाल्पा । पाल्पा जिल्लाको चिदिसामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर –६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी,अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । अन्यको परिचय खुल्न बाँकी छ ।
त्यस्तै घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको कडायतले बताउनु भयो । उक्त घटना उकालोमा जिप ब्याक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
