निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल तोकिए

काठमाडौं। निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र […]

आज फाइनलमा पुगिसकेको नेपाल बरोडासँग भिड्दै

काठमाडौं । गुजरात भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार आज एसएमएस फ्रेन्डसिप टी-२० कप क्रिकेटमा बरोडासँग खेल्दै छ। त्यस्तै लिग चरणको अन्तिम खेलमा नेपाल शतप्रतिशत जितसहित उपाधिको होडमा आफूलाई बलियो बनाउन चाहन्छ । खेलमा नेपाल सुरुवाती तीन खेलमा जितेर आत्माविश्वासी बनेको छ। बरोडा भने आफ्ना सबै सुरुवाती तीन खेलमा पराजित भएकाले फाइनल पुग्न बञ्चित भएको […]

बिपन्न परीवारलाई नेतृ सिद्धिकिको सहयोग: पानिको समस्या समाधान गर्नुपर्नेमा जोड

दाङ । नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले बिपन्न परीवारलाई सहयोग गरेका छन् । नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बिहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवशरमा घोराही १२ सुनडबरीमा स्थायि बसोबास गर्ने मुस्लिम परीवारका करीव १० घरलाई बिभिन्न खानेकुराको सहयोग गरेका हुन् ।२ दशक अगाडिबाट सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको नेतृ सिद्धिकिले उक्त परीवारमा सहयोग बितरण […]

बुढ्यौली उमेरको साहरा ‘माहुरी’

दाङ । बुढ्यौली छ उमेर । बाहिर भित्र गर्नपनि धौधौ छ । अलिकती बढी हिंड्यो कि दम बढिहाल्छ । तर युवाबस्था जस्तै काम गर्ने हुटहुटी छ उनमा । सरकारले दिने बृद्धभत्ता २/४ हजार न हो । त्यसले मात्रै सबै आबस्यक्ता पुर्ती गर्न गाह्रो नै हुँदो हो । एकाथरी काम गर्नुको बाध्यता पनि छ उनिमा । […]

गुरुङ खोलाका अग्नि पीडितलाई राजपुर गापाद्वारा,संघ-संस्थाले संकलन गरेको राहत प्रदान

दाङ । पछिल्लो समय खडेरी याम र हावाहुरी सुरु भएसंगै विभिन्न स्थानमा आगलागीका घटनाहरु बढ्न थालेका छन् । गाउँघरमा प्राय जसो कच्ची घर र खरले छाएका छाना हुन्छन् । त्यसले गर्दा पनि खडेरीको समयमा आगलागीका घटना बढी हुने गर्छन् । स्थानीय सरकार र विभिन्न संघ-संस्थाहरुले आगलागी हुनबाट बच्ने उपायहरु सम्बन्धि जनचेतनामूलक सन्देशहरु प्रवाह गरेपनि,गाउँ-घरमा बढी […]

सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए पदबाट राजीनामा

दाङ । प्रदेश सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो । माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा नेपाली कांग्रेसका चौधरी ११ महिना अघि मुख्यमन्त्री बनेका थिए […]

आज १ बजेदेखि सिंहदरबारमा मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो १ बजेदेखि सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ३ कलाकार पक्राउ

काठमाडौँ । मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई सहित तीनजना कलाकारहरु पक्राउ परेका छन् । गएराति उनिहरुलाई काठमाडौँको थापा गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले जानकारी दिए । त्यस्तै उनीहरुलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । […]

नेपाली कांग्रेसलाई समस्या परे देशको ब्यबस्थामा खतरा-सभापती पुन

दाङ । नेपाली कांग्रेसका लम्बिनी प्रदेश सभापती अम्मर सिँह पुनले काँग्रेसलाई समस्या परे देशको ब्यबस्थामा खतरा हुने बताएका छन । हालसम्म देशको परिबर्तनका लागि आएको ब्यबस्था काँग्रेसकै कारण आएको त्यो ब्यबस्था नरहे देशनै खतरामा जाने सँकेत गरे । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले आयोजना गरेको दोस्रो प्रदेश सभा क्षेत्रिय सम्मेलनमा सभापती […]

अबदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट स्थानीय तहमार्फत खर्च गरिने

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा यो कार्यक्रमको बजेट बढाएर स्थानीय तहमार्फत खर्च गर्ने मन्त्रालयले जनाएको छ । चालु आव २०८०/८१ मा कार्यक्रम स्थगित गरेर छुट्याइएको बजेट जाजरकोट भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनर्निर्माणमा खर्च गर्ने निर्णय पनि मन्त्रालयले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]