जनताको प्रिय बन्नुस-डा.कोइराला

दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब महामन्त्री डा. शशाँक कोइरालाले जनताको प्रिय बन्न सुझाएका छन । नेपाली काँग्रेस दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले ठुलो मान्छे होईन सधै असल मान्छे बन्न उत्प्रेरित गरे । जनता तथा कार्यकर्ता भन्दा ठूलो कोही नभएको बताउँदै उनले सधै […]

राप्रपामा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज मार्चपास गर्ने

काठमाडौँ । आज राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले राजधानी काठमाडौँमा मार्चपास गर्ने भएको छ । सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गर्ने लागेको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत हुनेछ । त्यस्तै सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिड्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले […]

भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप,उपाधिका निम्ति गुजरात र नेपाल भिड्दै

काठमाडौँ । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसन बिच प्रतिस्पर्धा हुँदै छ । त्यस्तै यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा […]

इलाममा हुने उपचुनावमा माओवादीले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने

ईलाम । सत्तारुढ माओवादी केन्द्रले इलाम-क्षेत्र नम्बर २ मा आगामी १५ वैशाखमा हुने उपचुनावमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । त्यस्तै उक्त क्षेत्रबाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि उपचुनाव हुन लागेको हो । सो क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको छ । शुक्रबार एमाले र माओवादी केन्द्रका इलाम जिल्ला अध्यक्षले संयुक्त अपिल जारी गर्दै […]

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन,पुरुषतर्फ पुन र महिलातर्फ श्रेष्ठलाई उपाधि

बुटवल । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले जितेका छन् । शनिबार लुम्बिनीमा भएको कार्यक्रममा पुनले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद ५ लाख रुपैयाँ, स्वर्ण पदक,ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै,सो […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका महरा

दाङ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । शुक्रबार एमाले लगायत दलहरूको समर्थनमा महराले सरकार बनाउने दाबी प्रदेश प्रमुख अमिक शेरचनममक्ष पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । महराले एमाले,जसपा,नागरिक उन्मुक्ति,नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ४८ जना […]

अधिकारकर्मीको टोलीद्वारा प्रदेश मन्त्रालयको ध्यानाकर्षण

दाङ । राप्ती अञ्चलको प्रवेशद्वार कोईलाबासमा खानेपानी संकटको दिर्घकालिन समाधान खोज्न अधिकारकर्मिहरुको एक टोलीले शुक्रवार लुम्बिनी प्रदेश सरकारको शहरी बिकास तथा खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । खाद्य अधिकार र खाद्य संप्रभूताका बिषयमा कार्यरत मानवअधिकारवादी संस्था फियान नेपाल र खाद्य अधिकार सञ्जालको टोलिले मुख्य सचिव डा.राजेन्द्र प्रसाद भण्डारीलाई भेट गरि दाङको कोईलाबासमा सदियौं देखि खानेपानीको […]

भोलि डा.शशांक कोइराला दाङको लमहीमा आउदै

दाङ । नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री, केन्द्रीय सदस्य तथा महामानव विपि पुत्र डा.शशांक कोइराला भोलि दाङ आउन लागेका छन् । नेपाली काङ्ग्रेस दाङ -१ को भोलि चैत्र २४ गते शनिबार हुन लागेको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए । साथै भोलि […]

शिक्षा क्षेत्रलाई राजनीतिक मुक्त बनाउनका लागि कार्यदल बनाउदै छौ :शिक्षा मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रयास सुरु गरिएको बताएकी छिन् । एक महिना कार्यालय पुरा भएसंगै अहिलेसम्मका उपलब्धि र भावी योजनाबारे जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पाठ्यक्रमको गुणस्तरदेखि विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनेसम्मका काम भएको जानकारी दिएकि छिन् । त्यस्तै उनले शिक्षा […]

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल तोकिए

काठमाडौं। निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]