
Sgr
Lnp
Unsku
cjs
Rgp1
Ses
Rgp
Djs
Pbu
Ggp
pku
Srbpu
Gfs
Pes
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले राेल्पाकाे त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहितको भ्रमण टाेलीलाई साेमबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा स्वागत गरेका छन् । कृषि तथा पाेषण सम्बन्धि विषयमा पाल्पा र गुल्मी जिल्लाको विभिन्न स्थानकाे तीन दिने अवलोकन भ्रमण सकेर गृह जिल्ला राेल्पा फर्कदै गर्दा उनीहरुलाई पालिकामा स्वागत गरिएको हाे। साे अवसरमा […]
दाङ । दाङ जिल्लामा सञ्चालित अधिकांस क्रसर तथा वासिङ उद्योगहरुले राजस्व नतिरेको खुलेको छ । अधिकांस उद्योगहरु कागजी प्रक्रियामा लथालिङ्ग अबस्थामा छन । जिल्ला अनुगमन समितिले देउखुरीमा अनुगमन गर्दा उद्योग सम्बन्धी ऐनको धज्जी उडाउँदै उद्योगले सरकारलाई नटेरेको पाईएको हो । २०७४ को स्थानिय तह लागू भएसँगै क्रसर उद्योगहरुलाई कम्पनी रजिस्ट्रारको कार्यालयबाट ईजाजत लिई आन्तरिक राजस्व […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाकाे आयोजना तथा कमैया महिला जागरण समाज नेपालकाे सहकार्यमा मुक्त कमैया पुनस्थापना कार्यविधि सम्बन्धि सराेकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम साेमबार सम्पन्न भएको छ। कमैया महिला जागरण समाज नेपालकी केन्द्रीय अध्यक्ष बीरुणी थारुकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा कार्यक्रम […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ६ को खाङ्ग्रा नाकाबाट एकीकृत सेवा ईकाइ आइतबारदेखि सुरु भएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपती यादवको विशेष अतिथिमा भएको एकीकृत सेवा ईकाइ उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष […]
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । गत चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए । त्यस्तै उनका अनुसार आजदेखि […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपको ढोका खोल्न भारतबाटै ओमान जाँदै छ । राज्य स्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्न नेपाली टोली भारत भ्रमणमा गएको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको उपाधि पनि नेपालले चुम्यो । त्रिकोणात्मक शृङ्खलामा नेपालका अतिरिक्त भारतका गुजरात र बरोडा क्लब सहभागी थिए । गुजरात […]
दाङ । दाङको तुलसीपुर र सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत २६ गते आज देखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म र राति […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ हटेवा गाउँका प्रतेक चौधरीको घर-गोठमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । खाडलमा फोहोर जलाउन लगाइएको आगो एक्कासी हावाले उदाएर बासको झ्याङबाट सल्केको र सोही झ्याङको आगो आइतबार दिउँसो साढे ३ बजेतिर घर-गोठमा लागेको हो । आगोलाई जनप्रतिनिधि,प्रहरी,वन कर्मचारी,डमकल र स्थानीय बासीले राती १० बजेतिर नियन्त्रणमा […]
काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । गुजरातका लागि […]
दाङ । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा साहित्यकार नाराएण प्रसाद शर्माले गुरुकुल एकेडेमी भित्रको शैक्षिक बातावरण निकै राम्रो र मनोरम महसुस हुने बताएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल ऐकेडेमीको कक्षा १०का बिद्यार्थीहरुको दीक्षान्त समारोह कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् । गुरुकुल एकेडेमीको ब्यबस्थापन मात्र नभई शैक्षिक […]