
Lnp
Rgp
Srbpu
Rgp1
pku
Pbu
Ggp
Unsku
Sgr
दाङ । गुरुकुल एकेडेमी घोराहीमा हाजिरीजवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । विद्यालयमा कक्षा १ र २ का विद्यार्थिहरुको विचमा हाजिरीजवाफ कार्यक्रमको आयोजना गरीएको हो । साना नानि बाबुहरुलाई थोरै भएपनि ज्ञानका कुराहरु सिक्ने अवसर मिल्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयको मन्टेस्वरी संयोजक लोचना पौडेलले जानकारी दिए । सदनगत समूह अनुसार प्रतियोगिता गराइएको थियो […]
दाङ । देउखुरीको एक हाँस फारममा जंगली बिरालोको आक्रमणमा परि १ सय १० वटा हाँस मरेका छन् । लमही नगरपालिका वडा नम्बर २ मा गयराती पसेको जंगली बिरालोले चाइनिज पेइचिङ जातका दुई किलोग्राम माथिका १ सय दस वटा हाँस माथी आक्रमण गर्दा करिब एक लाख पच्चीस हजार बराबरको क्षेति भएको पीडित कृषक ठगेन्द्र चौधरीले जानकारी […]
दाङ । लुम्बिनीमा जनता समाजबादी पार्टी नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय समेत गरेको हो । पार्टीले दिएको निर्णय कार्यान्वयन गर्दे प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनता समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिए । यसअघि […]
दाङ । राजपुर गाउँपालिकाको दोस्रो गाउँ सभाको पाचौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम शुक्रबार पालिकाको सभा हलमा प्रस्तुत भएको छ । नीति कार्यक्रममा शिक्षा,पुर्वाधार विकास,कृषि, भु-उपयोग,उद्यमशीलता विकास,स्वास्थ्य तथा सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्दै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।त्यस्तै अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.४ माैरीघाटमा १० दिने बेकरी सम्बन्धी सिप विकास तालिम शुक्रबारदेखि सुरु भएको छ । “सिप सिकौ आत्म निर्भर बनौ ” भन्ने मूल नाराका साथ गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत साे तालिम सुरु भएको हाे। राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे […]
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर […]
काठमाडौँ । प्रहरीले झापाबाट लागु औषधसहित २ जना मानिसहरुलाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको हो । बिहीबार भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम सहित पक्राउ परेका हुन् । […]
काठमाडौं । पछिल्लो समय भारतमा चरम गर्मीका कारण ३ सय ७१ जना भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै […]
दाङ । लमही नगरपालिका भित्र गाैशाला ब्यवस्थापन तथा गाैकाे धार्मिक,संस्कृति र वैज्ञानिक उपयोगिका सम्वन्धमा दाङमा छलफल सम्पन्न भएको छ । विश्वहिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेशजंग शाहकाे अगुवाइमा शुरु भएको छलफलमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरी,लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी,लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी,लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश […]
दाङ । राप्ती गाउँपालिकाले मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन कार्य सुरु गर्न लागेको छ । गाउँपालिकाले छुट कमैयाहरुको लगत संकलन गरि उनीहरूलाई विभिन्न प्रकारका परिचयपत्र प्रदान गर्ने उदेश्यले तथ्यांक संकलन गर्न लागेकाे हाे । गाउँपालिकाले बुधबार तथ्यांक संकलनमा खटिने गणकहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ। एक्सन एड नेपालको सहयोग तथा मुक्त कमैया समाज […]