
Unsku
Rgp1
Sgr
Rgp
pku
Ggp
Srbpu
Lnp
Pbu

Ksm
Hal
Ssm
Tsm
Sls
Vor
Rgs
Rgu
Wsp
Ggd
Bbu
Asm
Rgu
Gst
Rsb
nsb
Sbs
Bbbpu
Pvg

Rmb
Jmb
Gsb
Mks
Pls
sab
Abd
Rpp
Ptm
Bml
Jmb
Syp
bbt
दाङ । राजपुर गाउँपालिकाको दोस्रो गाउँ सभाको पाचौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम शुक्रबार पालिकाको सभा हलमा प्रस्तुत भएको छ ।
नीति कार्यक्रममा शिक्षा,पुर्वाधार विकास,कृषि, भु-उपयोग,उद्यमशीलता विकास,स्वास्थ्य तथा सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्दै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
त्यस्तै अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेका वार्षिक नीति तथा कार्यक्रमलाई सभामा उपस्थित सम्पूर्ण जनप्रतिनिधि,विभिन्न संघ,संस्था लगायत सहभागीले ताली बजाएर पारित गरेका थिए । नीति कार्य पास भएपछि अध्यक्ष बुढाथोकीले यहीँ असार १० गतेका दिन गाउँ सभा डाकेका छन् । त्यस्तै अध्यक्ष बुढाथोकीले उक्त गाउँ सभा कार्यक्रममा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई सहभागीका लागि अनुरोध समेत गरेका छन् । हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ:


