बिषालु जंगली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँएर एक हप्ता भित्रमा ३ जनाको मृत्यु भएको छ । विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी भएका थिए । जसमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ३ असारमा […]

राजपुर गापाको ६६ करोड ७९ लाख बढी बजेट,शिक्षा, पुर्वाधार,कृषि,स्वास्थ्यलाई प्राथमिकता

दाङ । राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ६६ करोड ७९ लाख,५९ हजार ७ सय,७७ रुपैयाँ विनियोजन गरेको छ ।दोस्रो गाउँ सभाको पाचौं अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सोमबार गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले आन्तरिक राजस्वबाट १२ करोड ६५ लाख,चालु आर्थिक वर्षमा खर्च नभई बाकी रहने अनुमानित रकम (मौज्दात अ.ल्या)बाट […]

बिदेशको उपहारः बिद्यार्थीलाई सेनेटरी प्याड

दाङ । बैदेशिक रोजगारीमा विश्वका बिभिन्न मूलूकहरुमा कार्यरत नेपालीहरुको साझा संस्था गैह्र अवासीय नेपाली संघले विदेशको उपहारः सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण अभियान ल्याएको छ । सोमवार दाङको गढवा स्थित वालकल्याण आधारभूत बिद्यालयमा अध्ययनरत दुई सयको हाराहारी छात्राहरुलाई एक कार्यक्रमका बिच सोहि अभियान अन्तर्गत सेनेटरी प्याड वितरण गरिएको संघका समन्वयकर्ता रामप्रसाद बञ्जाडेले जानकारी दिए […]

अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश

काठमाडौं । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ । २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ […]

गढवा गापाको कुल ६७ करोड ३७ लाख बढी बजेट,कृषि पशुपालन,शिक्षा र स्वास्थ्यमा जोड

दाङ । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ र ०८२ का लागि ६७ करोड ३७ लाख २७ हजार बराबरको बजेट सोमबार सार्वजनिक गरेको छ । गढवा गाउँपालिकाको १५ औं अधिबेशनको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गरेका हुन् । शिक्षा, स्वास्थ्य,कृषि र रोजगार,समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारी सरुवा स्थगन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले […]

राप्ती गाउँपालिकाद्वारा झण्डै ६९ करोडको बजेट प्रस्तुत

दाङ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै ६९ करोड बजेट प्रस्तुत गरेको छ । बजेटलाई आइतबार पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले प्रस्तुत गरेकी हुन् । गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनबाट गत बर्ष भन्दा यो वर्ष २ करोड ८३ लाखले बजेट बढेर आएको हो । गत बर्ष ६५ करोड ७६ लाखको बिनियोजन गरिएको […]

लुम्बिनी साहित्य सङ्गमको प्रथम बैठक सम्पन्न

दाङ । लुम्बिनी साहित्य सङ्गमले भर्चुल मार्फत पहिलो मिटिङ शनिबार सम्पन्न गरेको छ । संस्थाकि अध्यक्ष भगवती बस्याल/खनाल (भावना) को अध्यक्षतामा सुरु भएको बैठक कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. कृष्णराज डि. सी. महासचिव तेजप्रसाद खनाल,सहसचिव मनबहादुर खत्री, कोषाध्यक्ष रमा पन्त,सदस्य दीपक बराल,सदस्य सरस्वती ज्ञवाली,सदस्य कमानसिँह विष्ट, सल्लाहकार डा. घनश्याम परिश्रमी,सल्लाहकार राजनप्रसाद पन्त,सल्लाहकार डा. नारायणप्रसाद पन्त लगायतको […]

गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

दाङ । देउखुरीको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख […]

अखिल (छैठौं) दाङको १७ औं जिल्ला सम्मेलन श्रावण २५ र २६ गते भालुबाङमा हुने

दाङ । राजमो निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङको सत्रौं जिल्ला सम्मेलन यहि श्रावण २५ र २६ गते राप्ती गाउँपालिका वडा नं १ भालुबाङमा हुने भएको छ। संगठनको शनिवार बसेको जिल्ला समितिको बैठकले उक्त मिति तय गरेको हो । ” वैज्ञानिक तथा रोजगार मुलक शिक्षा आजको अभियान, संघीयता , भ्रष्टाचार र राष्ट्रघात […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]