
Srbpu
Unsku
Sgr
Ggp
Pbu
Rgp1
pku
Rgp
Lnp

Rgs
Rgu
Rgu
Bbu
Pvg
Ggd
Sls
Vor
Rsb
Hal
Asm
Ssm
Tsm
nsb
Wsp
Bbbpu
Sbs
Gst
Ksm

Jmb
bbt
Bml
Gsb
Abd
sab
Mks
Rmb
Jmb
Rpp
Pls
Ptm
Syp
काठमाडौँ । प्रहरीले झापाबाट लागु औषधसहित २ जना मानिसहरुलाई पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको हो ।
बिहीबार भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम सहित पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले शुक्रबार मात्र सार्वजनिक गरेसँगै जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
