
Lnp
pku
Pbu
Unsku
Rgp1
Srbpu
Rgp
Sgr
Ggp
काठमाडौँ । पछिल्लो समय देशैभर मनसुन सक्रिय भएसंगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको हो […]
दाङ । देउखुरीमा प्रहरीले साल जातको ७ थान चिरान काठ बरामद गरेको छ । मंगलवार राती ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनको देवीकोट जाने बाटोको छेउबाट सो चिरान काठ प्रहरीले बरामद गरेको हो । काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक अमरबहादुर […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ सुनडबरीमा २ महिने कम्प्युटर तालिम एक कार्यक्रमका बीच बुधबार सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा आइ.सि.टि कम्प्युटर ट्रेनिङ सेन्टरको आयोजनामा एसईई तथा प्लस टु दिएर बसेका विद्यार्थीहरुको लागि नि:शुल्क दुई महिने कम्प्युटर तालिम समापन भएको हो । वडा नम्बर १ […]
काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । त्यस्तै कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा […]
काठमाडौं । ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १० चाकुपाट स्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी थालिएको छ। बालमैत्री वडा घोषणाकाे लागि आवश्यक ५१ सुचकहरु मध्ये अधिकांश सूचकहरु पूरा गरि बालमैत्री वडा घोषणा गर्न लागिएको राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिए । यसै क्रममा मंगलबार बालमैत्री वडा घोषणा संचालन सम्बन्धी पिपरीमा […]
काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा,बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी,बागमती, […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका -२ कठाहामा दुई हजार सात सय बढी बिरुवा राेपिएको छ। कठाहा सार्वजनिक वन उपभोक्त समूहकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा राप्ती नदीकाे तटिय क्षेत्रमा रहेको करिब ५ हेक्टर सार्वजनिक जग्गामा मंगलबार उक्त बिरुवा राेपिएकाे गाउँपालिकाका वन प्राविधिक विपिन भुसालले जानकारी दिए । राप्ती गाउँपालिकाकाे वन विकास कार्यविधि २०८१ अनुसार साे […]
दाङ । देउखुरीको लमही स्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा जारी रहेकोको पन्ध्र दिने नि:शुल्क क्रिकेट प्रशिक्षण तालिम सोमबार एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ । लमहीका युवा व्यवसायी सुदीप पाण्डे र किरण खनालको प्रमुख व्यवस्थापनमा सम्पन्न भएको १५ दिने नि:शुल्क प्रशिक्षण खेलमा दाङ,सल्यान,प्यूठान,रोल्पा,दैलेख जिल्लाका गरि ८८ जना प्रशिक्षार्थीलाई निवर्तमान अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी बसन्त रेग्मी र […]
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । त्यस्तै अख्तियारले कार्यपालिका […]