
Srbpu
Pes
Lnp
pku
Sgr
Rgp1
Djs
cjs
Unsku
Gfs
Ggp
Rgp
sbs
Pbu

Wsp
Bbu
Vor
nsb
Ssm
Rsb
Hal
Ksm
Ggd
Sbs
Rgs
Rgu
Tsm
Asm
Bbbpu
Pvg
Rgu
Gst
Sls

Rpp
sab
Ptm
Pls
bbt
Jmb
Mks
Bml
Rmb
Syp
Jmb
Abd
Gsb
काठमाडौँ । पछिल्लो समय देशैभर मनसुन सक्रिय भएसंगै डेंगु संक्रमण बढ्न थालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको हो ।
त्यस्तै जसअनुसार ११ दिनको फरकमा १ सय ६४ जना डेंगु संक्रमितका नयाँ बिरामी थपिएका छन् । ईडीसीडीले ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ । हुम्ला,डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको जनाइएको छ ।
